शनिबारसम्म सबै आन्तरिक उडान स्थगित

नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने...

२ वर्ष अगाडि

कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिनै लागेको भन्दै प्रशासनले सचेत गराएको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको केही घण्टामै...

२ वर्ष अगाडि

मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता

काठमाडौंको बालाजुमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् ।

२ वर्ष अगाडि

नारायणगढ-मुग्लिन सडकखण्डमा आज र भोली राती सवारी चलाउन रोक

मुग्लिन नारायणगढ सडकखण्डमा आज राति र भोलि राति गाडी चलाउन नपाइने भएको छ।

२ वर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेको नाम सिफारिस

बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

२ वर्ष अगाडि

पहिरो जाँदा नौबिसे–काठमाडौं सडक अवरुद्ध

सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

२ वर्ष अगाडि

पर्यटन मन्त्री पाण्डेले भने ‘काम गर्न नसक्ने कर्मचारीलाई पदमा बसिरहने छुट छैन’

'निजी क्षेत्र अघि नलागेसम्म हाम्रो मन्त्रालयले कुनै काम गर्न सक्दैन’

२ वर्ष अगाडि

साताभरी प्रत्येक दिन नयाँ रेकर्ड राख्दै सुन, यस्तो छ आजको भाउ

कतिपयमा जिकिदै गरेको चाडबाडले सुनको भाउलाई प्रभाव पारेको भन्ने भ्रम रहेको पाइन्छ । तर नेपालको चाडबाड वा मागले सुनको मूल्यलाई केही प्रभाव पार्दैन । सुनको भाउ अन्तर्राष्ट्रियबजारबाट प्रभावित हुन्छ ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

प्रधानमन्त्री केपी शर्मा आलीले आजै संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन समेत गरेका छन् ।

२ वर्ष अगाडि

भिजिविलिटी कम हुँदा हवाई सेवा प्रभावित

त्रिभुवन विमानस्थलबाट अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

२ वर्ष अगाडि
1 582 583 584 585 586 3,686