जग्गाको कित्ताकाट खुल्यो

सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

बुद्ध एयरको एक जहाजलाई दिइयो अवकाश

बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई अवकास दिएको छ । अब यो जहाज उड्ने छैन । नेपालमा सन् २००८ सेप्टेम्बर १७ भित्राएर पहिलो पटक माउन्टेन फ्लाइट गरेको...

२ वर्ष अगाडि

आइएफसीले नेपालमा लगानी गर्ने

क्षेत्रीय निर्देशक फाखौरीले हरित उर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

२ वर्ष अगाडि

नाटा र युएसएआईडीबीच रणनीतिक साझेदारी, नेपालको पर्यटन उद्योगलाई थप सशक्त बनाइने

नेपाली टुर व्यवसायीहरूको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न मद्दत पु ¥याउने विश्वास लिईएको छ, जसले नेपाललाई सांस्कृतिक, साहसिक लगायतका पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग हुने अपेक्षा समेत गरिएको छ...

२ वर्ष अगाडि

सेयर बजारमा उत्तारचढाव,१३ दशमलव ०९ अंकले घट्दै बजार बन्द

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचकमा तिव्र उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवाति आधा घण्टामा ६० अंकसम्मले बढेको नेप्से अन्तिम समयमा १३ दशमलव ०९ अंकले घट्दै २६...

२ वर्ष अगाडि

कुनै पनि सरकारी कार्यालयमा बसेर सेयर कारोबार गर्न नपाईने

देशभरका सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

२ वर्ष अगाडि

शक्तिशाली तुफानले भियतनाममा ६० जनाको मृत्यु, २५० भन्दा बढी घाइते

तुफानले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२ वर्ष अगाडि

नागढुंगाको पहिरो पन्छाइयो, गाडीको जाम भने यथावत

सुरुङमार्ग नजिकको स्याउले भन्ने स्थानमा एउटा ट्रक बिग्रिने तथा सडक भत्किने गर्दा सवारी आवागमन सहज हुन नसकेको प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि

आइफोन-१६ सिरिज सार्वजनिक

एप्पलले आइफोन १६ सिरिज लन्च गरेको छ । ९ सेप्टेम्बरका दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा कम्पनीले एक विशेष समारोह आयोजना गरेको छ । जसमा १६ रिसिज सार्वजनिक गरेको हो ।

२ वर्ष अगाडि

पाँचथर विष्फोटका घाइतेको सरकारले निशूल्क उपचार गर्ने

सरकारले पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ ।

२ वर्ष अगाडि
1 605 606 607 608 609 3,686