बिहीबारको तुलनामा नेप्से परिसूचक ७९ दशमलव ८८ अंक घटेको हो ।
काठमाडौं। भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको पहलमा संघीय भूउपयोग परिषद् गठन भएको छ । बि.स. २०७६ सालदेखि गठनको प्रयास भए पनि सफल हुन नसकेको भूउपयोग परिषद्...
आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति उर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ ।
टेलिग्राम प्लेटफर्मले मनी लान्ड्रिङ, लागूऔषध ओसारपसार र पेडोफाइल सामग्री साझेदारी गर्न प्रयोग गरिएको आरोप छ ।
बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठ यस वर्षको ‘युवावर्ष मोती पुरस्कार’बाट सम्मानित हुने भएका छन् ।
जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
घाइतेहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.