नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६३ पैसा निर्धारण गरेको छ ।
यस आइपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । आइपीओ छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म विक्रीमा रहनेछ ।
बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष ६२ संस्थाहरुले निवेदन पेश गरेकोमा बोर्डले ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो ।
रातको समयमा दुर्घटनामा परि जनधनको क्षति हुने गरेको तथ्यलाई लक्षित गर्दै महाशाखाले सडक बत्ती र टल्किने ट्राफिक कोण राख्न सुरु गरेको हो।
शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
काठमाडौं, २३ पुस । काठमाडौं उपत्यकामा थप २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५...
काठमाडौं । युवा कलाकार दीपक कुँवर आज काठमाडौँमा सम्मानित भएका छन् । नेपाल व्यावसायिक कलाकार संघले आयोजना गरेको राष्ट्रिय विभूति कलाकार अरानिको स्मृति दिवसका अवसरमा कलाकार कुँवरलाई नगद दश हजार...
अब भने बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर र सेवा शुल्क बापत पूर्व जानाकारी गराएर इन्टरनेट, मोबाइल र एसएमएस बैंकिङको सेवा बापतको शुल्क लिन सक्नेछन् ।
काठमाडौं । स्वस्थ र तन्दुरुस्त शरिर हरेक मानिसको चाहना हुन्छ । तर, शरिरलाई स्वस्थ राख्नको लागि खानपान र अन्य कार्यमा पनि विशेष ध्यान दिनुपर्छ । धेरैजसो मानिसहरु आफ्नो स्वास्थ्यको विषयमा...
नेपाल राष्ट्र बैंकले लकडाउनपछि नि:शुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रति कारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.