काठमाडौं । मानव शरिरको लागि आवश्यक पर्ने पौष्टिक तत्वहरुको भरपुर स्रोत मानिने अण्डा दैनिक खादा स्वास्थ्य सम्बन्धी समस्या हुने निष्कर्ष एक अध्ययनले निकालेको छ । सन् २०९१ देखि २००९ सम्म...
नेपाली बजारमा बिहीबार छापावाल सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
काठमाडौं, ९ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालससँग उनले बिहीबार बिहान खुमलटारस्थित...
यस्तै नेपाल पुनर्बिमा कम्पनीबाट १ अर्ब, कर्मचारी सञ्चय कोषबाट १ अर्ब, नेपाल सरकारबाट १ अर्ब र राष्ट्रिय बिमा संस्थानबाट ५० करोड रुपैयाँ निश्चित भएको जनाइएको छ।
नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।
अनुबन्ध हुनेमा सोमपाल कामी, करण केसी र कुशल मल्ल भएका छन् । सोमपाल कामी मराठा अरवियन्सबाट टि–टेन लिग खेल्ने भएका हुन् ।
अहिले देशका धेरैजसो ठाउँमा पातलो कुहिरो लागेको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भने बाँकी ठाउँमा मौसम सफा रहेको छ ।
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र बुधबार साँझ हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । बक्स अफिसमा...
मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
नेपाल बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारण सभा र नगद लाभांशका लागि बुक क्लोज मिति तोकेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.