कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको २५५ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाडौं । सुनको मूल्य घट्ने क्रम बिहिवार पनि जारी नै रह्यो । आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घट्यो । अघिल्लो दिन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार...
उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।
काठमाडौं, २५ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्लाबाटै प्रेस पास र अनलाइन नविकरणको ब्यवस्था मिलाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज...
भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिइनेछ । चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्नेछ । जति जना बाहिर निस्कन्छन्, त्यतिका दरले अरुलाई...
काठमाडौं, २५ मंसिर । दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएको छ । कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण...
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा र बिक्रीदर ११८ रुपैयाँ निर्धारण गरेको छ ।
काठमाडौं, २४ मंसिर । सरकारले स्थानीय तह अन्तर्गत रहेका वाग्मती प्रदेशका पाँच अस्पताललाई प्रदेश अन्तर्गत राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं...
शेयर बजार जोखिम रहित हुँदैन । जोखिमको मात्रा कति भन्ने हो । शेयर बजारमा आउने जोखिमसँंग खेल्न सक्ने मान्छेमात्रै हो । जोखिमसंँग खेल्न नचाहने वा नसक्ने मान्छेकालागि यो बजार होइन...
कार्यविधिमा संघ, प्रदेश र स्थानीय तहको सहभागितामा आर्थिक प्रतिफलयुक्त परियोजना सञ्चालन गर्न, व्यावसायिक रुपमा सम्भाव्य परियोजनामा लगानी सुनिश्चित गरी आयोजनाको सञ्चालनमा प्रदेश र स्थानीय स्वामित्वभाव विकास गर्न सहलगानी सम्बन्धी कार्यविधि...
© 2026 Cloud Patrika. All Rights Reserved.