काठमाडौं, २७ असोज । संसदीय समितिले भूउपयोग ऐन २०७६ कार्यान्वयन नभएसम्म कित्ताकाट खुला गर्ने सम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन सरकालाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा...
ग्लोबल आइएमई बैंकले बाग्लुङ्गको दमेक र डोटीको उच्चाकोटमानयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, २७ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । प्रशासनले मंगलबार एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिए...
एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरुले पाउनेछन्। स्वास्थ्य सेवा विभाग र एफडिएबाट स्वीकृति प्राप्त किट मात्रै प्रयोग गर्न पाइनेछ।
काठमाडौं, २७ असोज । काठमाडौं उपत्यकामा २१२९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना संक्रमित...
काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार ५७७ जनाको पीसीआर परीक्षणमा...
यसदिन १९३ कम्पनीको १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर किनबेच भएका छन् ।
महासंघले एक विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुन नहने र कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट नभएको उल्लेख गरेको...
मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएको सहुलियतपूर्ण कर्जा कार्यविधिलाई मंगलबारदेखि लागु गरेसँगै युवा स्वरोजगारीका साथै कपडा उद्योग र सीटीईभीटीबाट लिइने तालिमका लागि समेत कर्जा लिन सकिने छ ।
मुख्यमन्त्री एवम् संसदीय दलका नेता शाहीले पार्टीको सचेतकमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । मंगलबार माधव नेपाल पक्षबीच भएको सहमति अनुसार शाही सचेतकमा नियुक्त भएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.