भदौंको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई विलम्ब शुल्क नलिन निर्देशन दिएका छन् ।

६ वर्ष अगाडि

कोरोना महामारीले रोकिएको लोकसेवा परीक्षा तालिका सार्वजनिक, कुन पदको कहिले ?

कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा तालिका सार्वजनिक भएको छ ।

६ वर्ष अगाडि

बढी शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारबाही गर्न गृहलाई स्वास्थ्य मन्त्रालयको पत्र

काठमाडौं, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकिएको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ। मन्त्रालयका...

६ वर्ष अगाडि

रुसले बनाएको कोरोनाविरुद्ध खोपको २ करोड ५० लाख डोज नेपाल ल्याउने सहमति

रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ती गर्नो सहमति भएको हो ।

६ वर्ष अगाडि

जनरल इन्स्योरेन्सको आइपीओमा ७.०१ गुणा बढी आवेदन

जनरलले असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो । जसमा कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४५ सेयर कर्मचारीले पाउनेछन्...

६ वर्ष अगाडि

काठमाडौंमा तीन सहित थप १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १३ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ पुरुष र ३ महिला गरि...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ७४७ ललितपुरमा ११४ र भक्तपुरमा...

६ वर्ष अगाडि

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २० हजार ३९६

काठमाडौं, १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८९१ जनाको पीसीआर परीक्षणमा...

६ वर्ष अगाडि

नेपालमा आउने पर्यटकलाई कोरोना नेगेटिभ रिपोर्टसहित सात दिनको क्वारेन्टिन अनिवार्य

नेपाल आउजे पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टिनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बीमा गरिएको कागजात पेश...

६ वर्ष अगाडि

हाइड्रोपावरको सेयरमा झुम्मिए लगानीकर्ता, रोजाइमा अरुण काबेली

यसदिन १९२ कम्पनीको १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाँ बराबरको कारोबार भएको छ । ७३ लाख ५ हजार १११ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि
1 2,794 2,795 2,796 2,797 2,798 3,703