दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

२ वर्ष अगाडि

आईपीएल आजदेखि, अब ‘डीआरएस’ को ठाउँमा ‘एसआरएस’

धोनीले चेन्नईको नेतृत्व छोडे पनि खेलाडीका रूपमा भने सहभागी हुनेछन् । उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले पनि आफ्नो प्रस्तुति दिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

२ वर्ष अगाडि

विश्वकप छनोट: नेपालमाथि बहराइनको ५ गोल

विश्वकप एसियाली छनोट दोस्रो चरणको बिहीबार राति भएको खेलमा नेपाल बहराइनको हातबाट ५–० ले पराजित भएको छ ।

२ वर्ष अगाडि

चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्रसिंह धोनीले नगर्ने

यसअघि मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएर हार्दिक पाण्ड्यालाई नयाँ कप्तान बनाएको थियो ।

२ वर्ष अगाडि

बिदा वा काजमा बसेका कर्मचारी बैठकमा आएर भत्ता लिन नपाउने

काठमाडौं । अबदेखि बिदा वा काजमा बसेका कर्मचारी बैठकमा आएर भत्ता लिन नपाउने भएका छन् । अख्तियार अनुसन्धान दुरुपयोग आयोगद्वारा जारी परिपत्र अनुसार बिदा वा काजमा रहेका पदाधिकारी र कर्मचारीलाई...

२ वर्ष अगाडि

अन्तरजातीय सम्बन्धको कथामा घुमेको ‘मनसरा’

काठमाडौं । वैशाख २१ गते प्रदर्शन तयारीमा रहेको ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण...

२ वर्ष अगाडि

निर्वाचन आयोगले रास्वपाका ४ सांसदलाई गरेको कारबाही बदर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई चुनाव खर्च सार्वजनिक नगरेको भनी गरेको कारबाही उच्च अदालत पाटनले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र...

२ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.९५ विन्दुमा पुगेको हो ।

२ वर्ष अगाडि

शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, २१ वर्षमा जोडे ३ करोड २१ लाख ‘अवैध सम्पत्ति’

कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

२ वर्ष अगाडि

गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन भइरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ । यसअघि नेपाल प्रहरी प्रहरीको...

२ वर्ष अगाडि
1 848 849 850 851 852 3,705