नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अव वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रहेको बताएका हुन्...
कामना सेवा विकास बैंकले मंगलबारदेखि बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
प्रिल ३० अर्थात बिहीबार नेपाली कामदार लिएर दक्षिण कोरिया जाने भनिएको उडान स्थगित भएको छ ।
गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन् ।
यसरी फर्किने श्रमिकले टिकटबापत १ लाख १३ हजार ७७५ रुपैयाँ अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनुपर्ने हुन्छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लागू गरिएको शेयरको अनलाईन कारोबार प्रणाली पूर्ण नभइ आंशिक मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन्...
श्रेष्ठले औद्योगिक तथा व्यावसायिक लागत घटाउन, सङ्घीय सरकारको कर नीति, विद्युत महशुल तथा प्रदेश र स्थानीय सरकारका विभिन्न शीर्षकका करलगायतमा पुनरावलोकन हुनु आवश्यक रहेको बताए ।
काठमाडौं, १६ बैशाख । सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४...
काठमाडौं, १६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भरतपुरस्थित कोरोना विशेष अस्पतालमा छापा हानेको छ । अस्पतालमा सरसामान कर्मचारीले नै चोरी गरेको आरोप लागेपछि मंगलबार अख्तियारले छापा मारेको हो...
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईले व्यवसायी र श्रमिकको हितका लागि सार्वजनिक र निजी पहल आवश्यक पर्ने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.