चाडपर्वमा परम्परागत तथा कल्चरल पहिरन लगाउने चलन पछिल्लो समय निकै चलेको छ । अरु बेलामा कुर्ता सुरुवाल तथा सारी लेहेंगा, दौरा शुरुवाल नलगाउनेहरु पनि दशै तथा तिहारलगायत चाडपर्वमा नेपालीपन झल्किने...
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो...
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर प्रहरीलाई १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ ।
नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर...
कात्तिक १२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ)शुक्रबार बाँडफाँट भएको छ । कम्पनीले असोज २० गतेबाट असोज २५ गतेसम्म सर्वसाधरणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको...
कात्तिक १२,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६० मा भाग लिन प्रधानमन्त्री बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन्...
कात्तिक १२, काठमाडौं । भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यससँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम...
कात्तिक १२, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गरेको छ । यससँगै कम्पनी अब मेटा बाट चिनिने छ । कम्पनिका प्रमुख मार्क जुकरबर्गले अब फेसबुकको मुख्य...
नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई भनेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.