थप १०४३ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

५ वर्ष अगाडि

असोज २२ गतेदेखि काठमाडौं महानगरले पर्व लक्षित कोभिड खोप कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोभिड विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ । असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम...

५ वर्ष अगाडि

बिहीवार दुई घण्टाको लागि आरटीजीएस खुला रहने

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक बिदा परेपनि दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

५ वर्ष अगाडि

शेयर कारोबार तीन दिन बन्द रहने

काठमाडौं । शेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज २१ गतेदेखि असोज २३ गतेसम्म बन्द हुने भएको हो । असोज २१ गते (भोलि) बिहीबार...

५ वर्ष अगाडि

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई

बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ।

५ वर्ष अगाडि

सम्भव छ ? एक्लै खानुहोस, साथीसँग खाँदा धेरै खाइन्छ…

काठमाडौं । ढोकैमा दशैं आइसकेको छ । यस्तो चाडमा हामी खानपानमा खास्सै ध्यान दिँदैनौं । आफन्त र परिवाजन साथिभाईसंग भेट हुँदा हामी रमझममा भोकभन्दा धेरै भोजन गछौं । यसको अलवा...

५ वर्ष अगाडि

निजी क्षेत्र एमसीसी अनुमोदनको पक्षमा, राष्ट्रिय हित हेरेर सम्झौता कार्यान्वयन गर्न आग्रह

निजी क्षेत्रका छाता संस्थाहरूले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको छ ।

५ वर्ष अगाडि

बुद्धभूमीको आइपीओ बाँडफाँड शुक्रबार बिहान, २० लाख आवेदकको हात खाली हुने

काठमाडौं, २० असोज । बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ शुक्रबार बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले असोज २२ गते शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड...

५ वर्ष अगाडि

लघुवित्त चम्किँदा शेयर बजारमा हरियाली, परिसूचक र कारोबार रकममा उच्च वृद्धि

साताको चौंथो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.११ अंकमा पुगेको छ । यो मंगलबारको तुलनामा २.६२ प्रतिशत बढी हो...

५ वर्ष अगाडि

बजेट धेरै छैन् ? दुई लाखभन्दा कम मूल्यमा किन्न पाइन्छ यी पाँच मोटरसाइकल

काठमाडौं । सरकारले मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्कमा वृद्धि गरेसँग मोटरसाइकलको मूल्य बढ्न थालेको छ । मोटरसाइकल अहिले आममानिसको अत्यावशेक साधन बनिसकेको छ । बजारमा थुप्रै कम्पनीका मोटरसाइकल उपलब्ध छन् ।...

५ वर्ष अगाडि
1 … 2,144 2,145 2,146 2,147 2,148 … 3,741