सरकारले ‘क’ वर्गका वाणिज्य बैंकहरुसँग मात्र कारोबार गर्दै आएको छ । विकास बैंकहरु भने वित्तीय सेवा विस्तार र समावेशिताका लागि विकास बैंकहरुलाई पनि अवसर दिनु पर्ने माग गर्दै आएका छन्...
साउन ११ गतेदेखि परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी दिएको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।
काठमाडौं । नेपालजस्तो कृषिमा आश्रित मुलुकका लागि कृषिक्षेत्रको विविधीकरणका लागि माछापालन एक महत्वपूर्ण साधनको रुपमा लिइएको छ । मत्स्यपालनले ग्रामीण क्षेत्रहरूमा रोजगारी, उद्यमशीलता तथा आय आर्जनका अवसरहरू सिर्जना गरेको छ...
धितोपत्र बजारमा यस साता ४९ अर्ब बढीको कारोबार भएको छ । यो साता २३१ वटा कम्पनीको ५ लाख ३८ हजार दुई सय २६ पटकको कारोबारमा १० करोड २२ लाख ६५...
हिमालयन बैंक लिमिटेड र ई–कमर्श साइट दराज बीच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले सामाजिक दुरी कायम गरी भौतिक उपस्थितिसहित हप्तामा तीन दिन श्रम स्वीकृति दिने भएको छ ।
काठमाडौं, ११ असार । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर शुक्रबारदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामी खुला...
राष्ट्रिय पुननिर्माण प्राधिकरणको समयावधी पुरा भइसकेपछि सिर्जना हुने व्यवस्थापन निकायको अभावलाई पूर्ति गर्न त्यस्तो निकाय आवश्यक रहेको भन्दै प्राधिकरण निर्देशक समितिको बैठकमा कुरा उठाइएको हो ।
प्रदेश– १, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
२०७८ साउनपछि योगदान गर्ने योगदानकर्ताको लागि समेत अवकाश हुँदाका वखतमा नै अवकाश सुविधा योजनामा जम्मा भएको रकम समेत (ब्याज) सहित फिर्ता पाउने व्यवस्था रहेको जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.