काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोक्करको संज्ञा दिएका छन्। बुधबार प्रज्ञाभवनमा आयोजित नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित प्रचण्ड...
बैंकको अध्यक्षमा पुनः चयन भएका अध्यक्ष ढकालले आजै नेपाल राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनिएताको सपथ लिएका छन् । साथै सोही कार्यक्रममा नवनिर्वाचित सदस्यहरुले पनि पद...
बैंकको कर्पोरेट भवन कमलादीमा आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई...
नेपाल स्टक एक्सचेन्जका अनुसार २०७ कम्पनीको ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर किनबेच भएका छन् ।
सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो। सरकारले कोभिड-१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा...
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते बिहिबार साधारणसभा आह्वान गरेको...
काठमाडौं । नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी-अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउदै आइरहेको छ...
कम्पनीले १ वर्षको रिचार्ज अनलाइन मार्फत गर्दा ग्राहकले २८१६ रुपैयाँ देखि ४१३० रुपैयाँ क्यास डिस्काउन्ट र २ महिन बोनस् पाउने अफर ल्याएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि खोप कोष स्थापना गरेको भन्दै सार्वजनिक सूचना जारी गरेर खोप किन्न सहयोग मागेको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.