नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।
अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट वाहिर ल्याउन सवैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा पनि जोड दिए ।
बजारको बारेमा नबुझी, राम्रो विश्लेषण नगरी, हल्लाको भरमा लगानी गर्नेका लागि यो क्षेत्र जोखिमपूर्ण नै हो । तर, आफूले लगानी गर्न लागेको कम्पनीको बारेमा सम्पूर्ण जानकारी लिएर लगानी गर्दा जोखिम...
ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आइतबार पदभार ग्रहण गर्दै मन्त्री अर्यालले मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५/ २५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने समेत बताइन् ।
काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्।...
नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौता पत्रमा हस्ताक्षर गरे ।
काठमाडौं । बेलायती र्यापर मिली बीको गीत ‘एम टू द बी’ मा टिकटकर बेला पोर्चले बनाएको भिडियो सामाजिक सञ्जालमा सबैभन्दा धेरै लाइक पाउने भिडियो बनेको छ । टिकटकमा ४५ मिलियन...
आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गर्ने अवार्ड घोषणा गरेको थियो । कोट्जर पुरुष एसोसिएट प्लेयर अफ दी डिकेड (दशकको उत्कृष्ट) अवार्ड जित्न सफल भएका...
काठमाडौं, १२ पुस । नेपालमा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.