नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
आगामी बुधबार अर्थात् कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न ठाउँमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ ।
गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
काठमाडौं, ३१ असोज । भोटेकोशी बाढीबाट घरमा क्षति पुगेको ३,०६७ परिवारमध्ये २५ प्रतिशत आफ्नो पुरानै थातथलोमा बस्न चाहेका छन् । राष्ट्रिय योजना आयोगले शुक्रबार प्रकाशित गरेको घरपरिवार तथा प्रतिष्ठान सर्वेक्षणको...
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले तीन चौथाई घरलाई पुनः प्रयोग गर्न नमिल्ने गरी क्षति पु¥याएको राष्ट्रिय योजना आयोगले बताएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.