साफ यू -१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बुधबार घरेलु मैदान दशरथ रंगलशालामा भारतसँग नेपाल टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले पराजित गरेको हो ।
दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो ।
गृह मन्त्रालयले दैनिक योग अभ्यास गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएको छ। बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा...
सामाजिक सञ्जालमा ‘पत्र’को शैलीमा सन्देश लेख्दै बालेनले सडक तथा फुटपाथमा व्यवसाय गर्न दिने वा त्यस्ता व्यवसायीको व्यवस्थापन गर्ने अधिकार महानगरसँग नभएको बताएका छन्।
सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
पछिल्ला केही दिनयता डेंगु्ु संक्रमितको संख्या निरन्तर बढिरहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ६२ जना संक्रमित भएका छन्...
काठमाडौं । गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको समय नपुग्दै सरुवा गरेको छ । यस्तै, अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको छ...
नेप्से आज दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० विन्दुमा पुगेको छ । यसदिन २८२ कम्पनीको १ अर्ब ८१ करोड ४३ लाख...
नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म २३४०.४० मिटर सनिसकिएको छ । अब ३४७.६० मिटर मात्र सुरुङ खन्न बाँकी छ । कात्तिकभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने आयोजनाले...
काठमाडौं । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश रोक लगाउने क्रममा प्रहरी र राहत शिक्षकबीच झडप भएको छ । केही शिक्षकहरू घाइते भएका छन् । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत...
© 2026 Cloud Patrika. All Rights Reserved.