पहिलो चरण माओवादी केन्द्रका नेता राजकुमार शर्मा यथावत रहनेछन् भने दोस्रो चरणमा को बन्ने भन्ने विवाद नेपाली कांग्रेसभित्र सुरु भएकाले नै पहिलो चरणमा नै आफू बन्न शाही लागिपरेका हुन ।
काठमाडौँ सरस्वतीनगरमा आफ्नै पसलमा भएको बेला दिउँसै हत्या भएको निरु पाण्डे आचार्यको आज ८ औँ दिन हत्यारा पत्ता लगाउन चौतर्फी दबाब स्वरूप सरस्वती नगर, कपनमा घटना भएको पसल अगाडि बाटो...
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ जनाको...
काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपाली टिमले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । कतारले जितका लागि १५८ रनको सामान्य लक्ष्य पाएको छ...
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा बिहीबार नयाँ सरकार बन्ने भएको छ । संघमा एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण बललिएपसँगै यी दुवै प्रदेशमा कांग्रेस र माओवादी संयुक्त सरकार बन्न...
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात् १:०.७५ अनुपातमा हकप्रद सेयर विक्री...
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपालको दुई विकेट गुमेको छ। ओपनर कुशल भूर्तेल मात्र २ रन र भीम सार्की ६ बनाएर पवेलियन...
कतार भने ओमानसँग ४० रन, साउदीसँग ७ विकेट र मलेसियासँग ३ विकेटले पराजित भएको थियो।
यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.