अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । सोमवार ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन्।
उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ ।
लोपोन्मुख जनावरका संरक्षणमा मानवीय गतिविधि नै प्रमुख चुनौती बनिरहेको छ। सरकारी तथा गैरसरकारी संघ–संस्थाले संरक्षणमा पहल गरिरहेपनि पर्याप्त हुन सकेको छैन।
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ । होटल सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ५...
काठमाडौं । परिजिता बास्तोलाले द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्डबाट सुरक्षित भएकी छिन् । मंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेन्डले उनलाई ब्याटल्स राउन्डको विजेताको रुपमा चुनेका हुन् । ‘द भ्वाइस’...
© 2026 Cloud Patrika. All Rights Reserved.