भारतमा अलिबाबा ग्रुपका ४ सहित थप ४३ एप्समाथि प्रतिबन्ध

काठमाडौं । भारतले चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपका ४ सहित थप ४३ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको छ । यस्ता एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको कारण प्रतिबन्ध गर्नुपरेको भारतीय...

६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २३ जना संक्रमितको मृत्यु भएको हो...

६ वर्ष अगाडि

थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त

काठमाडौं, ११ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९४९१ जनाको परीक्षण हुँदा १६१४ जनामा कोरोना...

६ वर्ष अगाडि

वार्षिकोत्सवको अवसरमा सिभिल बैंकले रोजगारी गुमाएकालाई १० छाक खाना खुवाउने

काठमाडौं । सिभिल बैंक स्थापनाको १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ। बैंकले १० औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गर्ने भएको छ । बैंकले आफ्नो...

६ वर्ष अगाडि

नेपालको मेचीनगरमा हरियो परेवा भेटियो

काठमाडौं । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७...

६ वर्ष अगाडि

गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ,११ मंसिर । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । जिल्ला स्थित ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका...

६ वर्ष अगाडि

शेयर बजारः नेप्से परिसूचक र कारोबार दुवैमा नयाँ रकेर्ड

साताको अन्तिम कारोबारको दिन आज नेप्से अंक र कारोबार रकम दुवैमा नयाँ रकेर्ड कायम भएको छ । विहिवार नेप्से परिसूचक १८.४३ अंकले बढेर १ हजार ८ सय ९३.२४ अंकमा गएर...

६ वर्ष अगाडि

किन बढ्छ चिसो मौसममा टनसिल ? यस्ता छन् घरेलु उपचार

काठमाडौं । मुखको भित्री भाग तथा गलाको माथिल्लो सतहमा दुई गाँठा हुन्छन्, जसलाई बोलीचालीको भाषामा टनसिल भनिन्छ । चिसो बढेसंगै टनसिल सुन्निने समस्या पनि धेरै हुन्छ । टनसील शरीरको रोग...

६ वर्ष अगाडि

‘आर्थिक मन्दीको संकेत देखिएको छ, क्षेत्रगत हिसाबमा सरकारको ध्यान जाओस्’- गोल्छा

महासंघको ५४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गोल्छाले विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आर्थिक मन्दीका संकेत देखिन थालेको बताएका हुन्।

६ वर्ष अगाडि

म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीनदिन राष्ट्रिय शोक घोषणा

काठमाडौं । फुटबलर डिएगो अर्मान्डो म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीनदिन राष्ट्रिय शोक घोषणा भएको छ । विहिवार त्यहाँका राष्ट्रपति अर्वेटो फर्नान्डेजले म्यारोडोनाको निधनमा तिनदिन शोक मनाउने घोषणा गरेका हुन् । म्यारोडोनाको...

६ वर्ष अगाडि
1 2,706 2,707 2,708 2,709 2,710 3,718