सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ। पछिल्लो समय करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन्।
सेमिफाइनल दौडबाट बाहिरिएको भारतले सुपर–१२ को अन्तिम खेलमा नामिबियालाई ९ विकेटले पराजित गरेको हो ।
बैंकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य छैनन् । तर उनले आफू हरेक बैठकमा आउने बताएका छन् । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।
विराटनगरमा नेकपा एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पाँच दल पाँचतिर फर्किएको आरोप लगाएका हुन् ।
काठमाडौं, २२ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६०६ पीसीआर परीक्षण गर्दा ३७१ जना र २४२० एन्टिजेन...
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३० कम्पनीको ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएका छन् ।
डिशहोमले यो बर्षको पर्वमा ल्याएको 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।
गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद...
© 2026 Cloud Patrika. All Rights Reserved.