न्यादी हाइड्रोपावरको आइपीओ असोज १५ गतेदेखि खुल्ने

काठमाडौं, ८ असोज । असोज १५ गतेदेखि न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२...

५ वर्ष अगाडि

साहस ऊर्जाको आइपीओमा आवेदनको ओइरो, दोस्रो दिनसम्म कतिले भरे ?

काठमाडौं, ७ असोज । साहस ऊर्जा लिमिटेडले सार्वजनिक गरेको साधारण शेयर (आइपीओ) आइपीओमा दोस्रोदिन सम्ममा १ करोड ८६ लाख कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका...

५ वर्ष अगाडि

दशैँको लागि ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

यातायात व्यवस्था विभागले विहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

५ वर्ष अगाडि

राष्ट्रपतिद्धारा बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्न बाटो खुल्ला

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु आर्थिक वर्षको बजेटसम्बन्धी विनियोजन विधेयक विहीबार प्रमाणीकरण गरेकी छिन् । बजेट प्रमाणीकरण भएसँगै अब बजेट होलिडे हटेर सरकारलाई खर्च गर्न बाटो खुल्ला...

५ वर्ष अगाडि

इण्टरनेट, भुक्तानी सेवा प्रदायक र खोप उत्पादन कम्पनीलाई तीन प्रतिशत ब्याजमा कर्जा

नेपाल राष्ट्र बैंकले नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनि बैंकले तोकेका ग्राहक ऋणीका...

५ वर्ष अगाडि

थप १२३९ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षण गर्दा ९४१ जना र ३६१४ एन्टिजेन परीक्षण गर्दा २९८गरी १२३९जनामा कोरोना पुष्टी भएको हो ।

५ वर्ष अगाडि

विदेशी पर्यटकलाई अनअराइभल भिसा खुल्यो, यी सर्त मान्नु पर्ने

संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको हो ।

५ वर्ष अगाडि

१८ प्रतिशत घट्यो रेमिट्यान्स, १ महिनामा ७५ अर्ब ९६ करोड भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ ।

५ वर्ष अगाडि

शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड घाटामा

काठमाडौं, ७ असोज । शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको...

५ वर्ष अगाडि

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २९ प्रतिशत महँगियो

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको...

५ वर्ष अगाडि
1 … 2,163 2,164 2,165 2,166 2,167 … 3,738