काठमाडौं, ५ असोज । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।...
निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हरेक शनिबारको माउन्टेन उडानमा अफर योजना ल्याएको छ।
काठमाडौं । जापानी दिदीबहिनीलाई गिनिज वर्ल्ड रेकर्ड विश्वमै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ । सेप्टेम्बर १ तारिखमा १०७ वर्ष ३०० दिन भएसंगै उनीहरुलाई उक्त प्रमाणपत्र दिईएको...
सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यातको प्रतिबन्ध हटाएको जनाएका हुन् । भारतको निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड...
कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् ।
काठमाडौं, ५ असोज । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो । सोमबार प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको छापावाल सुनको...
काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ८.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । बैंक सञ्चालक...
यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठुलो माइलस्टोन मिल्ने...
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६७ र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ ।
स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । मेस्सीको बहिर्गमनपछि कमजोर बनेको बार्सिलोनाले गएराती सम्पन्न ग्राण्डाविरुद्धको खेलमा १-१ को बराबरी खेलेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.