साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १५.११ अंकले घटेर ३०७९.८३ अंकमा झरेको हो ।
काठमाडौं, १४ साउन । अमेरिकाको अलास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार बुधबार राति अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पपछि...
आयोजक राष्ट्रले विश्वकप स्वतः खेल्न पाउँछ । विश्वकप खेल्न आयोजक राष्ट्र स्वत छनोट त हुन्छ, तर त्यसका लागि पूर्वाधार तथा व्यवस्थापनका लागि ठूलो लगानी गरेको हुन्छ । जसका कारण आयोजक...
उक्त समझदारीलागू गर्ने सिलसिलामा दुवै संस्था मिली नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरीचुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालय स्पष्टिकरण सोधेको छ ।
काठमाडौं । आजबाट कारोबार सुरु भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण शेयर किन्नेको ओइरो लागेको छ । ९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको १२ बजेसम्म शेयर मूल्य ६.११...
काठमाडौं, १४ साउन । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको हो । बुधबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य...
महाकाली नदीको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिएको छ । पुल मर्मतका लागी माहाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो ।
काठमाडौं, १४ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ । बिहीबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार...
काठमाडौं, १४ साउन । सामलिङ पावर कम्पनीले साउन २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामवासीलाई प्रतिकित्ता...
© 2026 Cloud Patrika. All Rights Reserved.