२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड बृध्दिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यसअघि चैत्र मसान्त सम्म रहेको थियो।
इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले टर्की, स्वीट्जरल्यान्ड र वेल्सलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।
अहिले प्रदेश-१, प्रदेश- २ र काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका सामान्यदेखि मध्ययम पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले सङ्कटग्रस्त दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई उक्त पुनरकर्जा दिइने छ ।
संशोधन कार्यविधि अनुसार लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगले अब ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका छन् ।
काठमाडौं ११ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा पहिलो दिनमै ५ गुणा बढी आवेदन परेको छ । लघुवित्तको सेयर विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार...
काठमाडौं, ११ असार । पछिल्लो २४ घण्टामा देशभर २४७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९५८६ पीसीआर परीक्षणमा १७२१ र ४७६५ जनाको एन्टिजेन...
काठमाडौं, ११ असार । नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २७ जनाको मृत्यु भएको हो...
सरकारले ‘क’ वर्गका वाणिज्य बैंकहरुसँग मात्र कारोबार गर्दै आएको छ । विकास बैंकहरु भने वित्तीय सेवा विस्तार र समावेशिताका लागि विकास बैंकहरुलाई पनि अवसर दिनु पर्ने माग गर्दै आएका छन्...
साउन ११ गतेदेखि परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी दिएको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।
© 2026 Cloud Patrika. All Rights Reserved.