थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमण मुक्त

काठमाडौं, २० जेठ । नेपालमा थप ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा...

५ वर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको निधन

काठमाडौं, २० जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ७५ जनाको मृत्यु भएको हो...

५ वर्ष अगाडि

दोहोरो अंकले बढेको शेयर बजारमा नयाँ कीर्तिमान

काठमाडौं, २० जेठ । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको अन्तिमदिन नेप्सेले सर्वाधिक २८५६ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २८५६ विन्दु नाछेको यो इतिहासमै पहिलोपटक...

५ वर्ष अगाडि

पाँच महिनासम्म स्वास्थ्यकर्मीकै बीमा रकम अड्काउँदै मणिपाल शिक्षण अस्पताल

कोभिड–१९ महामारीमा जनताको जीवन वचाउन आफ्नो ज्यान जोखिममा राखेर अग्रमोर्चामा खटिने मणिपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नै बीमावापतको रकम पाउन गाह्रो परेको छ ।

५ वर्ष अगाडि

‘नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोे छैैन’-डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

५ वर्ष अगाडि

व्यवसायमा सफल हुन चाहनुहुन्छ ? यी हुन् उद्यमीमा हुनैपर्ने ५ गुण

यस्तो जोखिममा वित्तीय जोखिम, करियरको जोखिम, भावनात्मक जोखिम र समग्रमा व्यापारको जोखिम आदी पर्छन् त्यसैले जोखिम बहन गर्ने आँट नभएका मानिसहरु उद्यमी बन्नै सक्दैनन् ।

५ वर्ष अगाडि

बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भयो ? यो नम्बरमा सम्पर्क गर्नुस्

दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न आग्रह गरेको हो...

५ वर्ष अगाडि

उपत्यकाका अस्पताललाई दया फाउण्डेशनको चिकित्सा उपकरण सहयोग

दया फाउण्डेशनले काठमाडौं उपत्यकाका विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई कोरोनाभाइरस महामारीको संक्रमणको उपचारमा आवश्यक विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।

५ वर्ष अगाडि

कारोबारको एक घण्टा: नेप्से ३५.३९ अंकले बढ्दा मञ्जुश्रीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २० जेठ । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२ बजेसम्ममा ३५.३९ अंकले बढेको छ । यो सँगै परिसूचक २८६२.५१ को बिन्दुमा पुगेको छ । कारोबारमा...

५ वर्ष अगाडि

मनाङ र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा, कहाँ कहिलेसम्म ?

अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ७५ वटा जिल्लामा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। तीमध्ये ७३ जिल्लामा जिल्लाभर र २ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले...

५ वर्ष अगाडि
1 2,349 2,350 2,351 2,352 2,353 3,726