नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेका कतारी रियालका नोटहरू हटाउने भएको छ । मंगलबार बैकले एक सूचना जारी गर्दै बैशाख २७ पछाडि उक्त संस्करणका कतारी रियाल नोटहरू सटही नहुने जानकारी गराएको...
काठमाडौं । धितोपत्र बजार र बस्तु विनिमय बजार पूर्ण रुपमा भिन्दा भिन्दै किसिमका वित्तीय बजार हुन । धितोपत्र बजारमा संगठित संस्थाका सूचिकरण भएका धितोपत्रहरु कारोवार हुन्छ । यो बजारको प्रमुख...
काठमाडौं, ७ बैशाख । ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार कारोबार खुलेको १ मिनेट ११ बजेर १ मिनेटमै कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशत बढेर सर्किट लेभलमा...
सबैभन्दा धेरै एनआईसी एसिया बैंकको रहेको छ । चैतसम्म एनआईसी एसियाले २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एनआईसी एशियाले पछिल्लो ३ महिनामा १८ अर्ब...
यो गत आवको सोही अवधिको तुलनामा ४५ करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
काठमाडौं, ७ बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११...
स्वास्थ्य कार्यालय काठमाडौंले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज लगाउन शुरु गरेको छ । मंगलबारदेखि शुरु भएको यो खोप अभियान वैशाख ११ गतेसम्म जारी रहनेछ ।
नेपाल एसबीआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउञ्जमा एटीएम सञ्चालमा ल्याएको छ ।
संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्नसमेत निर्देशन गरिएको छ ।
यसका साथै डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटीएम्ममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।
© 2026 Cloud Patrika. All Rights Reserved.