पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्याउने लक्ष्यसहित क्षेत्रका २५ जिल्ला र २ सय १५ बस्तीहरू जोड्ने लोकमार्गको लम्बाई करिब १८७९ किमि रहेको छ।
काठमाडौं, ७ फागुन । पश्चिमी वायु फेरि सक्रिए भएको छ । पश्चिमी वायुको असरका कारण बुधबार देशका अधिकाशं स्थानको मौसम बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने संभावना रहेको...
विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनका नारा घन्किए, ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद।’ निरङ्कुश जहानियाँ शासनका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता हुनुहुन्थ्यो, ओमप्रसाद गौचन।
काठमाडौ,६ फागुन । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो । त्रिवि कार्यकारी परिषदको...
काठमाडौं । आगामी शुक्रवार अर्थात फागुन ९ गतेको शिवरात्रीको लागि नेपाल आर्मीले रिहर्सल गरेको छ । नेपाली सेनाले शिवरात्रीका लागि गरेको रिहर्सलका कारण मंगलबार दिनभरिजसो आन्तरिक तथा बाह्य विमानहरु आकाशमा...
काठमाडौं, ६ फागुन । खल्ती डिजिटल वालेट र भाटभटेनीग्रुपबीच खल्ती एपबाट मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनालजंग कार्की र खल्तीका...
काठमाडौं, ६ फागुन । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्नाहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको...
काठमाडौं, ६ फागुन । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ मा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ करोबार सुरु गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा...
काठमाडौं, ६ फागुन । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ, यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन...
काठमाडौँ, ६ फागुन । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा...
© 2026 Cloud Patrika. All Rights Reserved.