हालै सम्पन्न भएको कोप–२६ मा सन् २०३० सम्ममा वनफडानी अन्त्य गर्ने र वन क्षेत्र पुनःस्थापित गर्ने सम्झौतामा हस्ताक्षर गर्ने देशहरुमध्ये ब्राजिल पनि एक हो।
सन् २०१८ यता राष्ट्रिय टोलीमा नरहेका डे भिलियर्सले यसबीचमा व्यावसायिक क्रिकेट भने खेलिरहेका थिए। ३७ वर्षीय यी क्रिकेटरले रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग-आईपीएल खेल्दै आएका थिए।
काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले...
सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको मध्ये दुई शीर्षकमा पाइने सहुलियत कर्जाको प्रभावकारी शून्य देखिएको छ ।
टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा दरखास्त आह्वान गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् ।
देशका पहाडी भु-भागमा सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च...
विहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज 'क्लिनस्विप' गरेको हो।
यो मौसममा चिसोबाट बच्नुका साथै आफ्नो स्वास्थ्यको पनि विशेष ध्यान दिनुपर्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाईराख्नको लागि यो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ ।
काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना...
© 2026 Cloud Patrika. All Rights Reserved.