स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार एउटा प्रेस विज्ञप्ती जारी गर्दै विदेश जानेहरुको पीसीआर परीक्षणका सम्बन्धमा पछिल्ला केही दिनदेखि सार्वजनिक भएका समाचारहरु भ्रामक, निराधार तथा गलत भएको जनाएको छ ।
गाउँपालिकाले आज सार्वजनिक गरेको विवरण अनुसार चार महिलासहित २३ जना बेपत्ता छन् । वेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक छन्। गाउँपालिकाको विवरण अनुसार पहिरो...
सरकारले अन्तर्राष्ट्रिय उडानमा लामो समयदेखि कायम राखेको प्रतिवन्धका कारण नेपाल आउने पर्खाइमा रहेको हजारौं नेपाली अलपत्र परेका छन् । खासगरि खाडी मुलुकबाट हजारौं नेपालीको यात्रा रोकिएको छ ।
५ असार, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६७५...
काठमाडौं । नेपालले ९ सय ८२ युनिट अक्सिजन कन्सनट्रेटर प्राप्त गरेको छ । विश्व बैंकको आर्थिक सहयोगमा १० लिटरको अक्सिजन कन्सनट्रेटर प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर...
स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) मा नेपालीको सम्पत्ति बढेको छ । पछिल्लो सार्वजनिक वार्षिक विवरण अनुसार सन् २०२० सम्ममा त्यहाँ नेपालीले राखेको रकम आधा खर्ब रुपैयाँ नजिक पुगेको हो...
प्रदेश-१, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति...
यो साता दुई सय २६ वटा कम्पनीहरुको ८ लाख १५ हजार १३० पटकको कारोबारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता शेयर-खरिद बिक्री भएको छ ।
कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाले उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ । कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ।
सूचना तथा सञ्चार प्रविधि (आइसीटी) क्षेत्रका संस्थाहरुले एक वर्षभित्र सुरक्षित साइबरस्पेसको निर्माणका लागि कानूनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्
© 2026 Cloud Patrika. All Rights Reserved.