आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएको भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताए ।
बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौं । आईतबार नेपाली बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो । शुक्रबार प्रतितोला १ लाख ४२ हजार २...
मिस्टर बिस्टले सञ्चालन गर्दै आएको सो च्यानलमा आइतबारसम्म २६ करोड ६९ लाख बढी सब्क्राइबर पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा उक्त रकम फेला पारेका हाे ।
फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आइतवार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ ६ पैसा रहेको छ । त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ४८ पैसा र...
राति कोशी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस र वाग्मती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित...
डर्टमण्ड सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमण्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।
एजेन्सी । टी–२० क्रिकेट विश्वकप प्रतियोगिता आजदेखि शुरू भएको छ । उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे प्रतिस्पर्धामा उत्रिएका छन् । अमेरिकाले पहिले फिल्डिङ गरिरहेकाे...
© 2026 Cloud Patrika. All Rights Reserved.