नयाँ पुस्तालाई उद्यमी बनाउन ५० करोड लगानी अभियान सञ्चालन

काठमाडौं, २६ चैत । नयाँ सोच र विचारका साथ व्यापार व्यवसाय प्रवद्र्धन गर्न एक सय लगानीकर्ता सदस्यहरुबाट करिब रु ५० करोड लगानी गर्ने अभियान सञ्चालन भएको छ । मोर्डन यथु...

५ वर्ष अगाडि

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।

५ वर्ष अगाडि

सरकारले दिने इन्धन सुविधा २० प्रतिशत कटौती, रेमिट्यान्स बढाउन नयाँ नीति

सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती हुने भएको छ ।

५ वर्ष अगाडि

आइतबार सार्वजनिक विदा

सरकारले आइतबार रामनवमीको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

५ वर्ष अगाडि

बैंकमा जागिर खानको लागि कस्तो तयारी चाहिन्छ ? यी कुरामा ध्यान दिनुस्

निश्चित तहको अध्ययन पुरा गरेपछि जागिर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।

५ वर्ष अगाडि

हिमाल आरोहणमा जाँदै हुनुहुन्छ ? यी हुन् जानुअघि जान्नै पर्ने पक्ष

विश्वसामु नेपाल सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ । सगरमाथासहित नेपालमा गगनचुम्बी हिमालहरु प्रशस्तै छन् । नेपाली पर्यटनको प्रमुख आधार बनेका छन्, गगनचुम्बी हिमाल ।

५ वर्ष अगाडि

‘औद्योगिक क्षेत्रको समस्या समाधान गर्न तयार छु’ मन्त्री बडु

काठमाडौं २६,चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले निजी क्षेत्रसँग सहकार्य गर्न आफु तयार रहेको बताएका । उनले औद्योगिक क्षेत्रका समस्याप्रति आफू पनि अत्यन्त गम्भीर रहेको र...

५ वर्ष अगाडि

बर्डफ्लुको त्रास: चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ।

५ वर्ष अगाडि

गाडीभाडा बढ्यो: काठमाडौंमा ३८ रुपैयाँसम्म तिर्नुपर्ने, अब चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)

बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको हो । जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ...

५ वर्ष अगाडि

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित, कार्यबाहकको जिम्मेवारी ढुंगानालाई

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । अर्थतन्त्रमा नकारात्म असर परिरहेका बेला सरकारले गभर्नर निलम्बर गरेको हो ।

५ वर्ष अगाडि
1 … 1,914 1,915 1,916 1,917 1,918 … 3,748