शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको हो ।
नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउन साथै सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ ।
काठमाडौं । वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ। आइतबार बिहान एक पुरूषले हाम्फाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलिनसकेको प्रहरीले...
समूह ए अन्तर्गतको दोस्रो खेलमा आज नेपाल र भारत आमने सामने हुँदै छन् । उक्त खेल श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे आमने सामने हुँदै...
धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा यो आइपीओ बाँडफाँड भएको हो । कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेकोमा २३ सय ८९ जनाको आवेदन रद्द भएको छ ।
नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।...
यस अफर अन्तर्गत महिला ग्राहकले ‘नबिल प्रिमियम नारी बचत खाता’ खोल्दा पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ । खेल आज दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ ।
कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.