अहिलेसम्म महिलाले अन्तर्राष्ट्रिय उडान गरेको रेकर्ड थिएन, आईतबार उडान गरेसँगै निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिना पाइटल बनेका हुन् ।
मन्त्रालयले किसानसँग आवेदनमार्फत बाँझो जमिन करारमा दिन चाहने र बाँझो जमीन खेती गर्न माग गर्ने किसानको तथ्याङ्कसमेत सङ्कलन गर्न लागेको जनाएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन गरिएको छ ।
भुर्तेलको स्थानमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । १५ सदस्यीय नेपाली टोलीमा समावेश भएका जोरा १४ जनाभित्र थिएनन् । भुर्तेल पछिल्ला दुई खेलमा भने सस्तैमा आउट भएका थिए...
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
सडकमा यसअघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक ९ देखि ११ मिटर फराकिलो रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन्।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही रहेको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कवितामार्फत भावना व्यक्त गरेका छन्।
पोखरामा शनिबार हावाहुरी चल्दा फेवातालमा डुङ्गा पल्टिएको छ। डुङ्गा पल्टिदा ६ जना घाइते भएका छन् ।
थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले विजयी सुरुआत गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक-एक गोल गरेका थिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.