समानुपातिकमा एमालेले कटायो एक लाख मत, घण्टीभन्दा माओवादी पछाडि

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ८७ हजार २२५ मत प्राप्त गरेको छ।

४ वर्ष अगाडि

चुनावपछि पनि उत्साहित देखिएनन् लगानीकर्ता, रोकिएन् नेप्सेको ओरालो यात्रा

शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

काठमाडौं ९ मा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी

काठमाडौं । प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएसँगै प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको हो । एमालेका उम्मेदवार...

४ वर्ष अगाडि

एमालेका उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि परेका छन्। अहिलेसम्म २८ हजार ७३ मतगणना भएकोमा नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १ सय ९६...

४ वर्ष अगाडि

गोरखा–२ मा फराकिलो अन्तरले अग्रता लिँदै प्रचण्ड, एमालेभन्दा स्वन्तन्त्र अगाडि

गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन्।

४ वर्ष अगाडि

कुमारी र एनसीसी बैंकको स्वाप रेसियो टुंगियो, समान हैसियतमा गाभिने

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

४ वर्ष अगाडि

इन्क्रिप्सनसहितको भिडियो तथा अडियो कल थप्दै ट्वीटर

ट्वीटरले अब भिडियो तथा भ्वाइस कलको सुविधा थप गर्ने भएको छ । टवीटरका नयाँ मालिक एलन मस्कले इन्क्रिप्सन सहित भिडिओ र भ्वाइस कलको सुविधा ल्याउने तयारी थालेको हो ।

४ वर्ष अगाडि

२५ लाखको सरोकार कोष बनाउने घोषणा गर्दै रवीन्द्र मिश्रले भने-‘मनमा अलिकति भए पनि शान्ति दिनेछ’

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा २५ लाखको सरोकार कोष स्थापना गर्ने घोषणा गरेका छन्।

४ वर्ष अगाडि

गोरखा–१ कांग्रेसका राजेन्द्रसँग फराकिलो मतान्तरले पछि परे एमालेका रामशरण

काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन्...

४ वर्ष अगाडि

सागर ढकालले भने-‘डडेल्धुरावासीलाई गाली नर्गनुहोस्, परिवर्तनको लहर आइसकेको छ’

स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । मंगलवार विहान सामाजिक सञ्जाल मार्फत डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकाले उक्त आग्रह गरेका...

४ वर्ष अगाडि
1 … 1,592 1,593 1,594 1,595 1,596 … 3,740