ट्वीटरले अब भिडियो तथा भ्वाइस कलको सुविधा थप गर्ने भएको छ । टवीटरका नयाँ मालिक एलन मस्कले इन्क्रिप्सन सहित भिडिओ र भ्वाइस कलको सुविधा ल्याउने तयारी थालेको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा २५ लाखको सरोकार कोष स्थापना गर्ने घोषणा गरेका छन्।
काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन्...
स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । मंगलवार विहान सामाजिक सञ्जाल मार्फत डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकाले उक्त आग्रह गरेका...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अर्जेन्टिना र साउदी अरेबिया बिच अहिलेसम्म ४ खेल भएको छन्। तर साउदी जितिविहिन छ। अर्जेन्टिनाले दुई खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको छ।
काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापाको जित पक्का भएको छ। ५ हजार ४६३ मत गन्न बाँकी रहँदै गगनले प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईलाई पछि पार्दै जित पक्का गरेका हुन्।
काठमाडौं । बाँके-२ मा राप्रपाका डा। धवलशमशेर राणाले अग्रता कायमै गरेका छन्। जारी मतगणनामा राणाले १२ हजार ३५४ मत प्राप्त गर्दा जसपाका मो. ईस्तियाक राईले ७ हजार ७४ मत ल्याएका...
काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै छ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथोपटक विजयी भएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.