यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलरको तुलनामा युरोपियन युरोको भाउ सस्तिएको छ ।
जसको प्रभावले केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी न्यून देखिएको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले त्यसको बेवास्ता गरेका छन् ।
सत्तारूढ दल कांग्रेसभित्र ४० प्रतिशत दाबी गर्दै आएको शेखर कोइराला समूहले २३ प्रतिशत सिट पाएको छ ।
नेपाल एएफसी यू–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ ।
एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ।
अटोमोबाइल्स तथा ऊर्जासम्बन्धी अमेरिकी कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले एकैदिन १० अर्ब डलर गुमाएका छन् ।
शेयर बजारमा हरियाली छाएको छ । दशैंको बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा पुगेको हो ।
इलेक्ट्रिक थ्री व्हिलरबाट आफ्नो यात्रा शुरूआत गरेको कम्पनीले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाउँदै गएको छ ।
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवारबाट पछि हटेका छन् । बाहिरका मान्छेलाई टिकट दिएको भन्दै स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटेका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.