यसपालि प्रतिनिधिसभा सदस्यतर्फ ५ वटा निर्वाचन क्षेत्रमा २५ लाख रुपैयाँ, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख रुपैयाँ, ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख...
म्लामा पहिरोमा परी ७ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ ।
प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले हागामी चुनाव नलड्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।
एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । शनिबार फेसबुक पेजमा आफ्नो वक्तब्य राख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
बेलारुस, रुस र युक्रेनका अभियन्तालाई यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन् ।
बैंकले सार्वजनिक गरेको 'साउथ एसिया इकोनोमिक फोकस' मा यसअघि गरिएको ३.७ प्रतिशतमात्र रहने प्रक्षेपणलाई संशोधन गरी यो वर्ष ५.८ प्रतिशत वृद्धिदर पुग्ने उल्लेख छ ।
अर्जेन्टाइन स्टार लियोनल मेसीले आगामी महिनाबाट शुरु हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । ३५ वर्षिय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलिसकेका...
चन्द्रागिरीमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको जानकारी गराएको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी...
© 2026 Cloud Patrika. All Rights Reserved.