नेपाल-भारत मैत्री बिकास साझेदारी कार्यक्रम अन्तर्गत दोधारा चाँदनीलाई एम्बुलेन्स

दोधारा चाँदनी नगरपालिकालाई भारतिय राजदुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको छ् ।

४ वर्ष अगाडि

हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुलाएको साधारण शेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ ।

४ वर्ष अगाडि

राहदानी विभाग घेराउ गर्दै राष्ट्रिय युवा संघ

काठमाडौं, १९ असार । राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट ) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ । पासपोर्ट बनाउँदा नै मानिसहरुले चरम सास्ती ब्यहोर्नुपरेको भन्दै संघले...

४ वर्ष अगाडि

दिनदिनै रेकर्ड तोड्दै डलरको भाउ उच्च विन्दुमा, आयातित सामानमा मूल्यवृद्धिको चाप

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

४ वर्ष अगाडि

नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनलाई

काठमाडौं । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शो को गिरिश खतिवडा, मानस घले र बालेन शाह निर्णायक रहेको शोको शनिवार राती...

४ वर्ष अगाडि

गुलियोमा भुल्दै नेपाली, ११ महिनामा खाए ३ अर्बको विदेशी चकलेट

भारत लगाएत अन्य देशहरु बंगलादेश, चीन, साउदी अरब, मलेसिया, अमेरिका जस्ता देशबाट वार्षिक करोडौं रकम बराबरको चकलेट आयात हुने गरेको छ ।

४ वर्ष अगाडि

केएमसी स्कुलमा कार्यरत कर्मचारी मृत फेला

ललितपुरको शंखमुलमा रहेको केएमसी स्कुलमा एक कर्मचारीको शव फेला परेको छ।

४ वर्ष अगाडि

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, १९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वाअनुमान महाशाखाको अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका...

४ वर्ष अगाडि

निजगढबाट शीर्ष नेताको सन्देश : विमानस्थल जसरी पनि बन्छ

निजगढ विमानस्थलमा वातावरण की विकास भन्ने बहस अन्ततः टुंगिएको छ । सर्वोच्च अदालतले वातावरणको कम क्षति गर्दै सोही स्थानमा विमानस्थल बनाउन सकिने विकल्प खुला गरेसँगै सरकार यो आयोजनालाई पुनः अगाडी...

४ वर्ष अगाडि

आईएमई लाइफ इन्स्योरेन्समा ब्राञ्च म्यानजरको जागिर खुला

असार १८, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले मधेश प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम...

४ वर्ष अगाडि
1 … 1,793 1,794 1,795 1,796 1,797 … 3,750