९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार दिउँसो बोलकबोल

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

५ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा ‘निफ्रा’

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।

५ वर्ष अगाडि

विद्युत संरचना सार्न नयाँ व्यवस्था, प्राविधिक जाँचबाट ठाउँको यकिन गरिने

नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ।

५ वर्ष अगाडि

क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने पहिलो खेलाडी

पोर्चुगिज फुटबल स्टार तथा म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने क्रिस्टियानो रोनाल्डो ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् ।

५ वर्ष अगाडि

ज्योति लाईफ इन्स्योरेन्ससहित ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य कति ?

कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।

५ वर्ष अगाडि

एमसीसीबारे प्रचण्डको दोहोरो चरित्रमाथि बाबुरामको कटाक्ष-‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद’

एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रमाथि जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।

५ वर्ष अगाडि

काठमाडौं महानगरमा विद्यार्थीलाई दोस्रो मात्राको खोप अभियान सञ्चालन

काठमाडौं महानगरपालिकाले सोमवार विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गर्दैछ ।

५ वर्ष अगाडि

काठमाडौं उपत्यकामा प्रशासनको नयाँ आदेश: के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं, २४ माघ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन् । कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र...

५ वर्ष अगाडि

परिसंघको अध्ययन भन्छ-‘सीडी अनुपात लागू गर्न बैंकहरुलाई समय नदिँदा तरलता अभाव’

नेपाल राष्ट्र बैंकले ल्याउने नीति कार्यान्वयन गर्नका लागि कहिलेकाँही पर्याप्त सयम दिएको देखिदैन ।

५ वर्ष अगाडि

‘बैंक तथा वित्तीय संस्थाले बाटो बिराए, सही बाटोमा ल्याउन राष्ट्र बैंक चुक्यो’

पुंँजी पर्याप्त भएपछि बैंकले आक्रामकरुपमा कर्जा प्रवाह गर्दा आएको साइड इफेक्टले पनि तरलता व्यवस्थापनमा चाप परेको देखिएको छ ।

५ वर्ष अगाडि
1 … 1,999 2,000 2,001 2,002 2,003 … 3,749