यस अवधिमा सबैभन्दा धेरै मोबाइल चीनबाट भित्रिएको छ। चीनबाट चार महिने अवधिमा आठ अर्ब ८५ करोड रूपैयाँ बराबरको मोबाइल भित्रिएको विभागले जनाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो । यो आयात रकम गत वर्षको तुलनामा ४८ अर्बले कमी हो ।
काठमाडौं । च्याम्पियन्स लिग अन्र्तगत आज स्पेनिस क्लव बार्सिलोना र युक्रेनको क्लब डायनामो किभ भिड्दै छन् । नेपाली समय अनुसार राति १ः४५ बजेबाट सुरु हुने खेल किभको घरेलु मैदानमा हुँदै...
काठमाडौं । १६ वर्षीया वर्षीय अमेरिकी मोडल चार्ली डिमिलियो भिडियो शेयररिङ एप टिकटकमा १०० मिलियन फलोअसै पाउने पहिलो व्यक्ति बनेकी छिन् । नृत्यको भिडियोबाट भाइरल भएकी चार्लीले निकै छोटा समयमा...
काठमाडौं । संयुक्त राज्य अमेरिकीले २ सय ३१ वर्षमा पहिलो पटक महिला अर्थमन्त्री पाउने भएको छ । नव निर्वाचित राष्ट्रपति जो बाइडेनले केन्द्रीय बैंक फेडरल रिजर्भकी पूर्वप्रमुख समेत रहेकी यलनलाई...
ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले २०२० का लागि छनोट गरेको विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी किशोरी पनि परेकी छिन् ।
काठमाडौं, ९ मंसिर । सोमवार कुनै परिवर्तन नभएको सुनको मूल्य मंगलवार एकैदिन प्रतितोला १८०० रुपैयाँ घटेको छ । अघिल्लो दिन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज...
बैंकले मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको छ । साधरण सभा प्रयोजनाका लागि बैंकले मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म बुक क्लोज मिति तोकेको छ ।
गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो । परीक्षा १६ गते सकिनेछ । परीक्षाका लागि देशभर ४ हजार १ सय ५ वटा परीक्षा...
काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो। आर्थिक...
© 2026 Cloud Patrika. All Rights Reserved.