पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न उप–क्षेत्रीय कार्यशाला

पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा रहेका चुनौती र सम्भावनाहरूको समीक्षा गर्न बिर्तामोड, झापामा सोमबारदेखि उप–क्षेत्र स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ।

१ वर्ष अगाडि

परिसूचक सामान्य वृद्धि हुँदा पनि उच्च अंकले बढ्याे काराेबार

सोमबार सेयर बजारमा उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भएकाे हाे। यो रकम करिब साढे ३ महिनायताकै यताकै उच्च हो । आइतबार ११ अर्ब...

१ वर्ष अगाडि

भेटिए अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।

१ वर्ष अगाडि

लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

१ वर्ष अगाडि

रूपैयाँको नयाँ नोट आज देखि चलनचल्तिमा

राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ।

१ वर्ष अगाडि

सुसाइड नाेट लेखेर बेपत्ता भए डा. श्रेष्ठ

रामेछाप अस्पतालबाट हेटौंडा सरुवा भएको डा. केशव श्रेष्ठ फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका छन् ।

१ वर्ष अगाडि

सभामुख र रास्वपाको भेटवार्ता

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेका छन् ।

१ वर्ष अगाडि

इजरायलको हमलामा आइआरजिसीका गुप्तचर प्रमुखसहित तीन उच्च अधिकारीको हत्या

इजराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)को गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन्।

१ वर्ष अगाडि

सुन र चाँदीको जलप लगाएका गहनासहित २ भारतीय पक्राउ

सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ परेका हुन्।

१ वर्ष अगाडि

सातै प्रदेशले ल्याए बजेट, कुनको बजेट कस्तो ?

सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक आय र व्ययको अनुमान सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् ।

१ वर्ष अगाडि
1 287 288 289 290 291 3,686