चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)को महिला कबड्डीमा नेपाल भारतसँग पराजित भएको छ।
उपमहानगरपालिका क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति २ पटक भूकम्प गएको हो।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म कोशी, मधेस, बागमती र...
जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।
घरजग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ। त्यस्तै बैंकहरूले असल कर्जामा राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था समेत राष्ट्र बैंकले घटाएको छ।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ ।राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै यसअघि १२ करोड रहेको शेयर धितो कर्जाको व्यक्तिगत सीमा १५ करोड पुर्याएको...
काठमाडौं । नोबेल पुरस्कार समितिले साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिने निर्णय गरेको छ । बिहीबार समितिले फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको...
सर्वोच्च अदालतले चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा–२ मा उम्मेदवार बनेका कुशवाहलाई बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गरेका हुन् । यसअघि...
© 2026 Cloud Patrika. All Rights Reserved.