लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी- आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९६ पैसा निर्धारण गरेको हो।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने गरी खतरा नभएको पाइएको हो ।
गएराति भएको खेलमा जितसँगै युभेन्टसले काग्लिएरी २-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोले चार मिनेटको अन्तरालमा दुई गोल गरेका थिए ।
स्पेनिस ला लिगामा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ । गएराति घरेलुटीम एट्लेटिको मड्रिडको मैदानमा बार्सिलोना १-० ले पराजित भएको हो ।
नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको शाक्यले बताए ।
काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५...
काठमाडौं, ६ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर सात जना संक्रमितको मृत्यु भएको हो...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा १६७४ जनामा कोरोना संक्रमण देखिएको हो ।
सरकारले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै पर्दा आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्रै निस्कन भनेको छ। तर मानिसहरू अनावश्यक भीड गरिरहेका यत्रतत्र देखिन्छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.