तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरिएको हो।
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको शेयर १५३ जनाले ३२ कित्ताको दरले पाएका छन् । शुक्रबार बिहान वितरण भएको कम्पनीको शेयर कम्पनीका १५३ जना कर्मचारीले ३२.६७ कित्ताको दरले पाएका हुन्...
गोरखा । इटालियन ब्राण्ड भेस्पा र अप्रिलियाको नयाँ शोरुम गोरखाको हरमटारीमा खुलेको छ । उपत्यका बाहिर कम्पनीले पहिलो पटक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । बिहिबार एक कार्यक्रमकाबीच कम्पनीले औपचारिक...
काठमाडौं । पेट्रोल र डिजेलको मूल्यवृद्धि र वस्तु एवं सेवा कर वृद्धिको बिरोधमा ८ करोड भारतीय व्यापारी आन्दोलनमा उत्रिएका छन् । ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन महिनामा बिहेको कुनै लगन नभएको कारण व्यापार घटेको र अन्तराष्ट्रिय बजारमा डलरको भाउ निरन्तर घट्दो क्रममा रहेको कारण पनि सुनको मूल्यमा कमी आएको हो...
काठमाडौं । सञ्चार माध्यमले प्राथमिक शेयर ‘आइपिओ’ को नतिजा आफ्नो वेवसाइटबाट सार्वजनिक गर्न नपाउने भएसंगै आइपिओ परेको नपरेको हेर्न समस्या भएको छ । लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै शुक्रबार देखि...
यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेसंगै आइपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ ।
काठमाडौं, १४ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६...
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११६ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।
अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभावनै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रीत गरि भएको यो समझदारीले अव त्यो समस्यालाई संवोधन गर्ने विश्वास...
© 2026 Cloud Patrika. All Rights Reserved.