नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, सोमपाल कामी २७ पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर आउट...

३ वर्ष अगाडि

सन्दीपको पक्षमा नारा लगाएको आरोपमा दुई जना नियन्त्रणमा

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३ वर्ष अगाडि

जलवायु न्यूनीकरण गर्न डब्लूडब्लूएफ नेपाल र आइएफआरसी बीच साझेदारी

नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ ।

३ वर्ष अगाडि

सार्वजनिक स्थलमा १९५० फोहोर वर्गीकरण बिन सेट राख्दै काठमाडौं महानगर

काठमाडौं । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ । एउटा सेटमा २ वटा...

३ वर्ष अगाडि

क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल , सूर्य र रिजनको डेब्यू

क्यानडाले अहिलेसम्म ८२ एकदिवसीय खेल खेल्दा २० खेलमा जित हात पारेको छ। क्यानडाले भारतबाहेक स्थायी सदस्यसँग एकदिवसीय खेल खेलिसकेको छ भने कुल २० देशसँग एकदिवसीय खेल खेलेको छ।

३ वर्ष अगाडि

अब लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिवाना, ६ महिनासम्म कैद

अब इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गरेमा २५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । बुधबार प्रतिनिधि सभाले मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

३ वर्ष अगाडि

नेपाल शान्ति मिसनमा सबैभन्दा बढी सुरक्षाकर्मी पठाउने देश

यूएन पिसकिपिङ वेबसाइटको पछिल्लो अपडेटअनुसार नेपाल सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने मुलुक बनेको हो । यसअघि बंगलादेश सबैभन्दा बढी शान्ति मिसनमा सुरक्षाकर्मी खटाउने देश...

३ वर्ष अगाडि

काठमाडौंमा यसरी मनाइयो चिनियाँ ‘लालटेन’ पर्व (फोटो फिचर)

नयाँ वर्ष मनाउने क्रमको अन्तिम दिन लालटेन पर्व माइन्छ।

३ वर्ष अगाडि

एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’

सात दिने समयसीमा रहेको यो प्याकमा कर सहित १५० रुपैयाँमा पाँच जीबी र २०० रुपैयाँमा आठ जीबी डेटा लिन सकिनेछ। त्यस्तै, ८८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा...

३ वर्ष अगाडि

सोनाम ल्होसारको तयारीमा यस्तो देखियो बौद्ध स्तुपा (फोटो फिचर)

सोनाम ल्होसारका लागि यतिवेला बौद्ध स्तुपा सजिएको छ । आगामी शनिवार परेको ल्होसारका लागि बौद्ध स्तुपासहित देशका विभिन्न स्थानमा रहेका गुम्बाहरु सजाउनेकार्य शुरु भइसकको छ ।

३ वर्ष अगाडि
1 933 934 935 936 937 3,724