गर्मीबाट बच्न पानी पिउनुका साथै पानीको मात्रा बढी हुने यस्ता फलफूल खाने मानिसहरु बढी रुचाउँछन् । जसमा पानी भरिएको हुन्छ । कागतीमा प्रशस्त मात्रामा पानी हुन्छ ।
सीएमएले खरिद गरेको अनुसन्धानले सामाजिक सञ्जाल र विज्ञापनमा प्रतिस्पर्धालाई नोक्सान पुर्याउने फेला पारेको थियो ।नियामकले ठूलो सिलिकन भ्याली कम्पनीले गरेको सम्झौता अवरुद्ध गरेको यो पहिलो पटक हो।
सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई महानगर प्रहरीले नियन्त्रणमा लिएको...
नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७. १८ अंक पाएर दु:खी देशहरुको ६३...
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
निर्माण सुरु भएको डेढ दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । २०७० सम्म सम्पन्न गर्ने लक्ष्य राखेर २०६५ देखि निर्माण सुरु गरिएको यो करिडोरको अझै आधादर्जन...
ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ। रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याइएको थियो।
लौटारो मार्टिनेजको दुई गोलमा फियोरेन्टिनालाई हराउँदै इन्टर मिलानले कोपा इटालियाको उपाधि रक्षा गरेको छ ।
मेरो जीवनको उर्जाशील ३० वर्ष श्रमिकहरुको हकहित र सुरक्षाका काममा वितेको छ । म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौंला । मौका नमिले पनि...
© 2026 Cloud Patrika. All Rights Reserved.