उक्त जग्गा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरेको थियो ।
इन्टरनेट सेवा प्रदायक संघले २२ औ साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा सधिर पराजुली नियुक्त भएका छन् ।
निलम्बित हुनेहरूमा इप्रका महेन्द्रनगरका हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेका छन् । आइतबार राति ६ जना थुनुवा फरार भएको घटनापछि...
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका स्रोतले जनाएको छ । प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व बैंकको तुलनामा ग्लोबल आर्थिक वृद्धि केही बढी हुने अनुमान गरेको छ । मंगलबार सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आइएमएफले २.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त...
नेपालको सबैभदा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक वर्षमा ७९ लाख ५४ हजार ४८० यात्रु आवतजावत गरेका छन् । यसमा आन्तरिकतर्फ अहिलेसम्मकै धेरै यात्रुले यात्रा गरेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्ने २५९ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मचारी फुर्सदिला देखिएका छन् ।
काठमाडौं । आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागमा सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा,उच्च पहाडी तथा हिमाली...
© 2026 Cloud Patrika. All Rights Reserved.