एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ ।
बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।
सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) भर्दा लाग्ने शुल्क (आस्वा चार्ज) नलिने भएको छ ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको हो ।
'म माथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौंला बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाभियोगको प्रक्रिया मिलेको छैन्,' जबराले भने।
समितिले बोलाएको समय ११ बजे नै राणा सिंहदरबार पुगेका थिए । तर, समितिका सदस्य सांसदहरु नआएपछि उनको बयान ढिलो गरी सुरु भएको हो ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको साधारण शेयर (आइपीओ) कारोबार शुरु भएको छ । बुधवार प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गरेको छ ।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो। १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.