आत्मनिर्भरका लागि भूमिहिनलाई जमिन उपलव्ध गराउने

उनले आत्मनिर्भर हुनका लागि भूमिहिनहरुलाई जमिन उपलव्ध गराउने, पूँजी नहुनेहरुलाई पूँजी उपलव्ध गराउने, औजार नहुनेलाई औजार उपलव्ध गराउदै र श्रमिहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

४ वर्ष अगाडि

थप ८१४ जनामा कोरोना पुष्टी, २९९ जना संक्रमण मुक्त

काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ८११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६६२ नमूनाको पीसीआरमा ५०९ र २६५३ नमूनाको एन्टिजेनमा...

४ वर्ष अगाडि

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौंको नारायणचौरमा आइपीओ बाँडफाँड भएको हो ।

४ वर्ष अगाडि

एकै महिनामा टाटा मोटर्सले बेच्यो साढे ४७ हजार गाडी, धेरै विक्री हुने नेक्सन एसयूभी

काठमाडौं । टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ। विगत एक वर्षदेखि उल्लेखनीयरुपमा भारतीय बजारमा विक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको...

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

शेयर बजारमा झिनो अंकको घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

‘फाइभजी’ फ्रिक्वेन्सीमा भारतीय सेवा प्रदायकले खर्चिए २४ खर्ब, जिओले मार्‍यो बाजी

एयरटेलले १९ हजार ८६७ दशमलव ८ मेगाहर्ज, भोडाफोन इन्डियाले ६ हजार २२८ दशमलव ४ र अडानीको कम्पनी ४०० मेगाहर्ज फ्रिक्वेन्सी हात पारेका छन् ।

४ वर्ष अगाडि

‘बचतकर्ताको पैसा खाएर भागेको छैन, आफ्नो सम्पत्ति बेचेर भए पनि फिर्ता गर्छु’- गौतमश्री सहकारी

सहकारी विभागमा गौतमश्री सहकारी विरुद्ध ठगीको उजुरी परेको थियो । १ हजार १४५ जना बचतकर्ताले आफूहरु ठगिएको भन्दै विभागमा उजुरी हालेको थिए । त्यसको भोलिपल्टै गौतमले विज्ञप्ति जारी गरेका हुन्...

४ वर्ष अगाडि

तेलको मूल्य घटाउन साउदी अरेबिया र यूएईले के गर्न सक्छन् ?

। विश्वका ठूला तेल उत्पादकहरु सेप्टेम्बरदेखि बजारमा कति तेल थप्न सक्छन् भन्ने निर्णय गर्न महत्त्वपूर्ण बैठक बस्दैछन् । मेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबलाई व्यक्तिगत रूपमा विश्वस्त पार्न साउदी अरेबियाको...

४ वर्ष अगाडि

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड हुँदै

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ मंगलवार बाँडफाँड हुने भएको छ ।

४ वर्ष अगाडि

महिला लघुवित्तको नाफा ६१.४३ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी १०१.७६ रुपैयाँ

महिला लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ६१.४३ प्रतिशतले वृद्धि...

४ वर्ष अगाडि
1 … 1,739 1,740 1,741 1,742 1,743 … 3,743